राजपुरको नहरमा महिलाको शव फेला
rajdhanidaily.com · Thu Jul 09 09:38:29 GMT 2026

रौतहट । रौतहटको राजपुर नगरपालिकास्थित नहरमा एक महिलाको शव फेला परेको छ ।
बिहीबार बिहान राजपुर नगरपालिका–३ स्थित डमारबाट फुतवा जाने बाटो छेउमा रहेको नहरको पानीमा परोहा नगरपालिका–५ की २४ बर्षीया मुस्कान खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बसन्त गौतमले जानकारी दिएका छन ।
Read full story at source (rajdhanidaily.com)