भोटेकोशी बाढीपीडितका लागि प्रसादी एकेडेमीद्वारा ५ लाख सहयोग
kendrabindu.com · Thu Aug 27 08:37:24 GMT 2026

ललितपुर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ललितपुरको प्रसादी एकेडेमीले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
एकेडेमीले बुधबार जारी गरेको विज्ञप्तिमार्फत बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ योगदान गर्ने जनाएको हो ।
Read full story at source (kendrabindu.com)