त्रिकोण क्यानभासमा उतारियो सिन्धुली कला घर
barnanmedia.com · Wed Jun 17 23:49:46 GMT 2026

नेपाललाई उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियानका साथ यात्रारत प्राज्ञ नगेन सिंह ठकुरीले वागमती प्रदेश, सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कला संग्रहालय (सिन्धुली कला घर)लाई क्यानभासमा उतार्नुभएको छ ।
स्थलगत रुपमा नै सिन्धुली कला घर पुग्नुुुभएका ठकुरीले कला घरलाई आफ्नो त्रिकोण क्यानभासमा उतार्नुभएको हो । सिन्धुली कला घरलाई क्यानभासमा उतार्दै उहाँले भन्नुुभयो, “सिन्धुली कला घर अब केवल एउटा गन्तव्य मात्र होइन, नेपालको सम्पदालाई विश्वभर पु¥याउन ‘नेपाल कला यात्रा’को सशक्त क्यानभास बनिसकेको छ ।”
Read full story at source (barnanmedia.com)