कर्मचारीका आचरणगत कारबाही अब रेकर्डमा बस्ने
baahrakhari.com · Thu Jul 09 09:46:01 GMT 2026

काठमाडौं । निजामती कर्मचारीका व्यक्तिगत कमजोरी र कारबाहीको विषय अब अभिलेखीकरण हुने भएको छ । राष्ट्रिय किताबखाना (निजामती) र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रूपमा यो अभिखेल कार्यान्वयनको अभियान थालेका हुन् ।
राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक श्रवणकुमार पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको समन्वय बैठकपछि संयुक्त रूपमा अभियान थालिएको जानकारी दिए । यो निर्णयपछि अब हरेक कर्मचारीको अनुशासन परिपालनाको विषय अभिलेखीकरण हुने उनले बताए ।
Read full story at source (baahrakhari.com)