रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड सहयोग
himalpress.com · Thu Aug 27 08:37:54 GMT 2026

काठमाडौँ- सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा एक करोड, नुवाकोट जिल्लालाई एक करोड र धादिङ जिल्लालाई ५० लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए।
Read full story at source (himalpress.com)