बाल सुधारगृहका बालबालिकाको मानव अधिकार अवस्थाबारेको प्रतिवेदन पेस
onlinekhabar.com · Thu Jul 09 09:43:34 GMT 2026

२५ असार, काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले प्रतिवेदन पेश गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा उपसमितिका संयोजक निनुकुमारी कर्णले समितिसमक्ष प्रतिवेदन पेश गरेकी हुन् ।
Read full story at source (onlinekhabar.com)