कृषि, मल, स्वास्थ्य, खानेपानीदेखि वैदेशिक रोजगारीसम्मका मुद्दामा सरकारको ध्यानाकर्षण
halokhabar.com · Thu Jul 09 09:48:00 GMT 2026

×
काठमाडौँ, २५ असार । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरूले कृषि, स्वास्थ्य, खानेपानी, सडक, उद्योग, वैदेशिक रोजगारी, विद्युत् तथा विपद् व्यवस्थापनलगायत जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
Read full story at source (halokhabar.com)