२०२२ को हारको बदला लिने दाउमा मोरक्को, फ्रान्ससँग क्वाटरफाइनलमा भिडन्त
nepalpress.com · Thu Jul 09 09:56:06 GMT 2026
काठमाडौं। जारी फिफा विश्वकपको आजदेखि क्वाटरफाइनल चरण सुरु हुँदैछ।
पहिलो क्वाटरफाइनलमा दुई पटकको विश्वविजेता फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को आमनेसामने हुँदैछन्। नेपाली समयानुसार खेल १ः४५ बजे सुरु हुनेछ।
Read full story at source (nepalpress.com)