नयाँ ए२० प्रो चिपका साथमा शक्तिशाली ब्याट्री, एप्पलले सार्वजनिक गर्यो आईफोन १८ प्रो सिरिज
barnanmedia.com · Wed Sep 09 23:20:05 GMT 2026

एप्पलले आजको इभेन्टमार्फत आफ्नो नयाँ आईफोन सिरिज लन्च गरेको छ। कम्पनीका नयाँ सीईओ जोन टर्नसले आईफोन १८ प्रो सिरिज प्रस्तुत गरे।
उक्त सिरिजमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स हुने घोषणा गरे।
Read full story at source (barnanmedia.com)