मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
thahakhabar.com
गुल्मी : गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर एक रिडी बजारको विनोद मोटर पार्टस् ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर सोही वडाका ४० वर्षीय सुन्दर श्रेष्ठको अवस्था गम्भीर भएको थियो।
Read full story at source (thahakhabar.com)