युवा-विद्यार्थीलाई सैन्य शैलीको तालिम दिन बाटो खोल्ने राष्ट्रिय सेवा दल विधेयक संसद्मा पेस
himalpress.com · Thu Jul 09 10:00:08 GMT 2026

काठमाडौँ- नेपाली सेनाले युवा तथा विद्यालय, कलेजमा अध्ययनरत विद्यार्थीलाई तालिम दिने कानुनी व्यवस्था प्रस्ताव गर्दै राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधिसभामा प्रस्तुत भएको छ।
प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले बिहीबार प्रतिनिधिसभामा विधेयक पेस गर्दै यसको उद्देश्य विद्यालय तहदेखि नै विद्यार्थीमा देशप्रेम, अनुशासन, जनसेवा र राष्ट्रिय एकताको भावना विकास गर्नु रहेको बताइन्।
Read full story at source (himalpress.com)