बालमन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ
ajakoartha.com · Thu Jul 09 09:57:00 GMT 2026

काठमाडौं- नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा राजेन्द्रकुमार श्रेष्ठ, ओमकृष्ण श्रेष्ठ र आशा श्रेष्ठ रहेका छन्। उनीहरूलाई बुधबार राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।
Read full story at source (ajakoartha.com)