गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव
khabarhub.com · Thu Jul 09 10:10:33 GMT 2026

निङ्सिया – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाईयानले गरिबी न्यूनीकरण र साझा विकासका लागि विकासशील देशहरूसँग व्यावहारिक सहकार्यलाई विस्तार गरिने बताएकी छन्।
Read full story at source (khabarhub.com)