राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि- २०८३ स्वीकृत
barnanmedia.com · Thu Jul 09 10:05:15 GMT 2026

काठमाण्डु-
प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औं बैठकले कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ ।
Read full story at source (barnanmedia.com)