फ्रान्स र मोरक्को भिडन्तमा सबै रेफ्री अर्जेन्टिनी
nagariknews.nagariknetwork.com · Thu Jul 09 09:46:00 GMT 2026
फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन्।
अमेरिकाको बोस्टनस्थित फक्सबोरो रंगशालामा हुने यस बहुप्रतिक्षित खेलका लागि फिफाले मैदानभित्रका पाँचै जना रेफ्री अर्जेन्टिनाका नियुक्त गरेपछि नयाँ विवाद सिर्जना भएको छ। खेलको मुख्य रेफ्रीमा कठोर निर्णयका लागि चर्चित फ्याकुन्डो टेल्लो रहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)