तुइनखोलामा पहिरो हटाएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालन
shilapatra.com · Thu Jun 18 00:36:00 GMT 2026

पहिराेले अवरुद्ध भएकाे चितवनकाे नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । तुइनखोलामा पहिरो हटाएसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा आएकाे हाे ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना–५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो ।
Read full story at source (shilapatra.com)