ज्याकारन्डा अर्थात खतरनाक सौन्दर्य [तस्बिरहरू]
nayapatrikadaily.com · Mon Apr 29 09:59:00 UTC 2024

लामाे समयदेखि वायू प्रदूषणकाे चपेटामा परेर काठमाडाैं उपत्यकाकाे आकाश खुल्न सकेकाे छैन। तर, यहाँका सडकलाई भने जकारान्डाकाे सौन्दर्यले धपक्क छाेपेकाे छ।
काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा बैजनी रङ पाेखिएकाे छ। तर, अघिल्ला वर्षजस्ताे याे वर्ष पानी नपरेकाेले फूल बाक्लाे,ढकमक्क र भरिलाे भने देखिँदैन।
Read full story at source (nayapatrikadaily.com)