भारतमा १० दिनमा चौथो पटक बढ्यो इन्धनको मूल्य
kathmandupati.com · Mon May 25 05:14:28 GMT 2026

काठमाण्डु – मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् ।
पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ ।
Read full story at source (kathmandupati.com)