अर्जेन्टिना-इजिप्ट खेलमा पक्षपात भएको छैन: फिफाका रेफ्री प्रमुख
deshsanchar.com · Thu Jul 09 09:49:36 GMT 2026
फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले अर्जेन्टिना र इजिप्टबीचको विश्वकप अन्तिम १६ को खेलमा रेफ्रीले कुनै पक्षपात नगरेको बताएका छन्। उनले निराधार आरोपले रेफ्री र उनीहरूका परिवारमाथि समेत धम्कीको जोखिम बढ्न सक्ने चेतावनी दिए।
Read full story at source (deshsanchar.com)