हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी
khabarhub.com · Thu Jul 09 10:30:23 GMT 2026

एजेन्सी – इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस अघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताएका छन् ।
Read full story at source (khabarhub.com)