फ्रान्स मोरोक्को भिडन्त : कसले मार्ला बाजी ? [भिडियो]
shilapatra.com · Thu Jul 09 10:40:22 GMT 2026
एकातिर सानदार फर्ममा रहेको फ्रान्स र अर्कोतिर उदाउँदो शक्ति मोरोक्कोबीचको पहिलो क्वाटरफाइनल खेलसँगै विश्वकपको क्वाटरफाइनल चरण सुरु हुँदै छ । जारी विश्वकपमा ठूला टिमको दबदबालाई साना टिमले तोडिरहेका बेला फ्रान्स र मोरोक्कोबीचको खेल फाइनल सरह हुने अपेक्षा गरिएको छ ।
बलिया टिमले यसपटक नकआउट चरणमा कडा संघर्ष गर्नुपरेको छ भने केही उपाधि दाबेदार घर फर्किसकेका छन् । बलिया टिमको कठिन जित निस्कने सिलसिला जारी हुँदा क्वार्टरफाइनल समीकरण रोचक बन्न सक्ने देखिएको छ ।अन्तिम सिट्टी नबजेसम्म खेलमा जे पनि हुन सक्ने रोमाञ्चकता नकटआउट चरणका हरेकजसो खेलमा दोहोरियो ।
Read full story at source (shilapatra.com)