कांग्रेसमा गुट, फुट र लुटलाई ठाउँ दिन हुन्न- कुन्दनराज काफ्ले
setopati.com · Mon May 25 05:27:00 GMT 2026

नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टीभित्र गुट, फुट र लुटलाई ठाउँ दिन नहुने बताएका छन्।
उनले पार्टी पुननिर्माणमा जुट्न पनि आग्रह गरेका छन्।
Read full story at source (setopati.com)