कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्षसहित चार पदाधिकारी नियुक्त
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्षसहित चार प्रमुख पदाधिकारीहरू नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ््वो संयोजकत्वको तीन सदस्यीय सिफारिस समितिको सिफारिसमा बुधवार उनीहरूलाई नियुक्त गरेकी हुन्।
Read full story at source (hamrakura.com)