बाढीपीडितलाई युरोपेली आयोगकाे २ मिलियन युरो मानवीय सहायता
ratopati.com · Fri Aug 28 14:25:40 GMT 2026

काठमाडौँ। नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि युरोपले २ मिलियन युरो तत्काल मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेरलेयनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै नेपाललाई तत्काल मानवीय सहायता उपलब्ध गराउने जानकारी दिएकी हुन् ।
Read full story at source (ratopati.com)