भारत र अस्ट्रेलियाबीच परमाणु ऊर्जा सम्झौता, युरेनियम आपूर्तिको बाटो खुल्यो
barnanmedia.com · Thu Jul 09 11:03:52 GMT 2026

भारत र अस्ट्रेलियाबीच परमाणु ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्यको सहमति भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि अस्ट्रेलियाबाट भारतमा युरेनियम आपूर्तिको बाटो खुलेको हो ।
Read full story at source (barnanmedia.com)