जेन-जी आन्दोलनको एक वर्षमा सरकारको परराष्ट्र नीति
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाहरूले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ। यस अवधिमा गठन भएको अन्तरिम सरकारले गत फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो। सो निर्वाचनबाट नवयुवाको माग पूरा गर्ने वाचाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिकको मत प्राप्त गरी नयाँ सरकार गठन गरेको छ।
रास्वपाका वरिष्ठ नेता वालेन्द्र साहको नेतृत्वमा वर्तमान सरकार गठन भएको छ। सरकार सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र मुलुकभित्रै युवालाई रोजगारी सिर्जना गर्न दत्तचित्त भएर लागिपरेको छ। यो अवधिमा मुलुकको परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन विभिन्न कामहरू भएका छन्।
Read full story at source (hamrakura.com)