मौद्रिक नीति वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक, सिबिफिनद्वारा स्वागत, तर, परेन यी सुझाव
arthadabali.com · Thu Jul 09 11:17:35 GMT 2026

काठमाडौं/ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/ ८४ को मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोण अपनाएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जारी गरेको विज्ञप्तिमा विगतको परम्परागत ढाँचाभन्दा फरक रूपमा वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको भन्दै स्वागत गरेको छ ।
Read full story at source (arthadabali.com)