चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
nepalnews.com · Thu Sep 10 00:47:07 GMT 2026

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु ५० लाख बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।
Read full story at source (nepalnews.com)