एनसेल फाउन्डेसनको सहकार्यमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वलाई नेपालमा ल्याउँदै हिमालयन लिटरेचर फेस्टिभल
lokaantar.com

‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’का आयोजकहरूले दक्षिण एसियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् ।
यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ ।
Read full story at source (lokaantar.com)