ओमानको खाडी र अरब सागर पनि समेट्दै इरानले घोषणा गर्यो ‘प्रतिबन्धित समुद्री क्षेत्र’
barnanmedia.com · Thu Sep 10 00:41:06 GMT 2026

इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स हर्मुज स्ट्रेटसँग जोडिएका अन्य समुद्री क्षेत्रलाई पनि ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गरिएको बताएको छ।
बीबीसी फारसीका अनुसार इरानले ओमानको खाडी र अरब सागरका केही भागसमेत समेटेर ‘प्रतिबन्धित समुद्री क्षेत्र’ विस्तार गरेको छ।
Read full story at source (barnanmedia.com)