ग्यासको कृत्रिम अभाव: बालेन सरकार असफल बनाउन किन सक्रिय ?
barnanmedia.com · Thu Sep 10 00:47:53 GMT 2026

देश प्राकृतिक विपत्तिको अपूरणीय क्षतिबाट गुज्रिरहेको छ । झण्डै ७ हजार अमूल्य जीवन बाढीले निलेको पीडाको घाउ आलै ताजा छ । नागरिक शोकमा छन्, परिवारहरू आफन्त गुमाएको पीडामा छन् ।
नागरिकको दुःखमाथि अर्को संकट थपिएको छ, खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि । विपत्तिले सडक र आपूर्ति प्रणाली प्रभावित पारेको हुन सक्छ। तर त्यसको बहानामा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तामाथि मनपरी मूल्य थोपर्ने छुट कसैलाई छैन ।
Read full story at source (barnanmedia.com)