रसुवा बाढी : नेपालले माग्यो ३ अर्ब बढी क्षतिपूर्ति
onlinekhabar.com · Thu Sep 10 00:58:03 GMT 2026

२५ भदौ, काठमाडौं । नेपालले जलवायु परिवर्तनले गर्दा रसुवा बाढी आएको भन्दै ३ अर्बभन्दा बढी (दुई करोड अमेरिकी डलर) क्षतिपूर्ति मागेको छ।
नेपालले गत हप्ता संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेज (हानि तथा नोक्सानी कोष) लाई पत्र पठाएको थियो।
Read full story at source (onlinekhabar.com)