साताभित्र पुँजी बजार विकास मार्गचित्र तत्काल कार्यान्वयनमा लैजाने धितोपत्र बोर्डको प्रतिबद्धता
setopati.com · Thu Jul 09 11:29:00 GMT 2026

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा देखिएका समस्या र लगानीकर्ताबाट आएका गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डले आगामी साताभित्र समयबद्ध कार्ययोजनासहितको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्काल कार्यान्वयनमा लैजाने घोषणा गरेको छ।
Read full story at source (setopati.com)