राहत सामग्री ढुवानीमा निगमको छुट
lokaantar.com

नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्न शुल्क एक महिनाका लागि छुट दिने भएको छ ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिमा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।
Read full story at source (lokaantar.com)