नुवाकोटको देवीघाटमा सेनाले तयार गर्यो नयाँ पुल
lokaantar.com

नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्क ठप्प बनेको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन सेनाले पाँच दिनअघि पुल जडानको काम सुरु गरेको थियो । सेनाको टोलीले निरन्तर खटिएर बुधबार राति पुल जडानको काम पूरा गरेको हो ।
Read full story at source (lokaantar.com)