उपत्यकामा ग्यासको ‘हाहाकार’ : आपूर्ति तथ्यांकमै सीमित, रित्तै सिलिन्डर !
annapurnapost.com · Thu Sep 10 00:55:17 GMT 2026

काठमाडौं उपत्यकामा ग्यासको चरम हाहाकार मच्चिइरहँदा निगमको कागजमा ८७ हजारभन्दा बढी सिलिन्डर भित्रिएको तथ्यांक त देखिन्छ, तर सर्वसाधारण भने रित्तो सिलिन्डर बोकेर दिनभर डिपो धाउन बाध्य छन् । यही बेला कालोबजारी खुलेआम छ ।
काठमाडौं : काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै जाँदा यसको पछाडि सरकारको कमजोर निर्णय, आपूर्ति व्यवस्थापनमा देखिएको असन्तुलन, उपभोक्ताको अतिरिक्त सञ्चय र ढुवानी अवरोधको प्रभाव देखिएको छ।
Read full story at source (annapurnapost.com)