मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प, ६७ घरमा क्षति
newsofnepal.com · Thu Sep 10 00:56:38 GMT 2026

मुस्ताङ ।
मुस्ताङ केन्द्रबिन्दु भएर मंगलबार राति करिब ९ः५३ बजे गएको ५.३ म्याग्निच्युडको भूकम्पबाट लोमान्थाङ गाउँपालिकाका विभिन्न बस्तीमा कम्तीमा ६७ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। मानवीय क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।
Read full story at source (newsofnepal.com)