आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Thu Sep 10 01:01:51 GMT 2026

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ८८ पैसा र बिक्रीदर १५२ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ५४ पैसा र बिक्रीदर १७७ रुपियाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ५२ पैसा र बिक्रीदर २०६ रुपियाँ ३३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ३७ पैसा र बिक्रीदर १८८ रुपियाँ ११ पैसा कायम गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)