सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
nagariknews.nagariknetwork.com · Thu Sep 10 00:51:01 GMT 2026

भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ यही भदौ ३० गतेका लागि तय भएको छ।
कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३० गते सो कार्यक्रम तय भएको जनाएको छ। संस्थाका प्रबन्ध निर्देशक सरस्वतीकुमारी खड्का भट्टले प्राकृतिक विपद्का कारण देश शोकमग्न र विषम परिस्थितिमा रहेकाले निर्धारित कार्यक्रम स्थगित गरिएकामा पुनः आयोजना गर्न लागिएको जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)