मेगन बोल्डिन नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत नियुक्त
newsofnepal.com · Thu Sep 10 01:06:35 GMT 2026

काठमाडौँ ।
नेपालस्थित अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतका रूपमा स्वागत गरेको छ। आगामी केही महिना उहाँले नेपालमा बाढीबाट प्रभावित अमेरिकी नागरिकको सहयोग तथा राहत र पुनर्लाभका कार्यमा नेतृत्व गर्नुहुनेछ।
Read full story at source (newsofnepal.com)