परिवारलाई भविष्यका योजना सुनाएर ढाडस दिने रमेश बाढीमा बेपत्ता
ratopati.com · Thu Sep 10 01:15:00 GMT 2026

धनगढी । गत असारमा रमेशराज जोशी घरमा आएका थिए । उनले खेतमा रोपाइँ गरे, घरको काम सके, परिवारसँग केही दिन बसेपछि फेरि रसुवा फर्किए ।
घरबाट निस्किने बेला उनले केही पिठो र चामल पनि लगेका थिए । ‘गुल्मबाट अब मैलुन पोस्टमा मेरो ड्युटी हुन्छ, त्यहाँ कहिलेकाहीँ घरकै रासन पकाएर खान्छु,' पिठो-चामल बोकेर घरबाट निस्किनु अघि परिवारलाई उनले भनेका थिए ।
Read full story at source (ratopati.com)