गृहसचिव केदारनाथ शर्मा प्रहरी प्रधान कार्यालयमा कनि पुगे ?
bishowkhabar.com · Thu Sep 10 01:12:02 GMT 2026

काठमाडौं– गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गर्न प्रहरी प्रधान कार्यालय पुगेका सचिव शर्माले त्यहाँ उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् ।
Read full story at source (bishowkhabar.com)