गूठी संस्थानको तैनाथी जग्गामा घर बनाउन मिल्दैन : गुठी संस्थान
nayapatrikadaily.com · Mon Apr 29 11:18:00 UTC 2024

गत बुधबार मटिहानी नगरपालिका-६ स्थित गुठी संस्थानको तैनाथी जग्गा जरलहबा गाछी (बगैँचा) स्थित बस्तीमा आगलागी पश्चात १०३ परिवार घरबारहिहीन अवस्थामा पुगेका छन्।
गूठी संस्थान महोत्तरी शाखाका कामु प्रमुख किशोर कुमार झाले सोही जग्गामा घर बनाउन नमिल्ने स्पष्ट पारेका छन्।
Read full story at source (nayapatrikadaily.com)