वर्षा र पहिरोले मुगु जोड्ने सडक २० दिनदेखि अवरुद्ध: खाद्यान्न र ग्यासको अभाव, लाखौंको स्याउ कुहियो
dcnepal.com · Thu Sep 10 01:22:35 GMT 2026

मुगु। अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्गअन्तर्गतको नाग्म-गमगढी र झ्यारी-गमगढी सडक खण्ड विगत २० दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। विकट भूगोल र निरन्तरको वर्षाले पहिरो पन्छाउन नसक्दा हिमाली जिल्ला मुगुको राष्ट्रिय सडक सञ्जालसँगको सम्पर्क विच्छेद भएको हो।
Read full story at source (dcnepal.com)