बेलायती राजकुमारले हारे डेली मेलविरुद्धको मुद्दा
baahrakhari.com · Thu Jul 09 11:57:00 GMT 2026

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा प्रिन्स ह्यारीले डेली मेलविरुद्ध दायर गरेको मुद्दा हारे का छन् ।
उनले अन्य चर्चित बेलायती व्यक्तित्वहरूसँग मिलेर ब्रिटेनमा अत्यधिक बिक्री हुने डेली मेलका प्रकाशकविरुद्ध गोपनीयतासम्बन्धी मुद्दा दायर गरेका थिए । फैसलापछि उनले यसलाई सत्यलाई पूर्ण र स्पष्ट रूपमा ढाकछोप गर्ने प्रयासको संज्ञा दिएका छन् ।
Read full story at source (baahrakhari.com)