काठमाडौँबाट ब्राउनसुगरसहित तीन जना पक्राउ
nepalnews.com · Thu Jul 09 12:01:25 GMT 2026

काठमाडौँ। प्रहरीले ब्राउनसुगरसहित कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-५ का २६ वर्षीय साहिल दाहाल, सोही ठाउँका ३० वर्षीय राजु पोखरेल र सुनसरी इनरुवा नगरपालिका-६ का २८ वर्षीय तुल्सी पोखरेल रहेका छन्।
Read full story at source (nepalnews.com)