‘रास्वपा सरकारलाई संशोधनका नाममा संविधानको पुनर्लेखनको अधिकार छैन’
kendrabindu.com · Thu Jul 09 12:01:47 GMT 2026

काठमाडौं । दलका नेता र कानुनविदहरुले ‘संविधान संशोधनको लागि बहसपत्र तयार गर्ने कार्यदल’ पूर्णरुपले अवैधानिक रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा संवाद डबलीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले रास्वपा सरकारले संशोधनका नाममा संविधानको पुनर्लेखन गरे देशमा द्वन्द चर्किने चेतावनीसमेत दिएका छन् ।
Read full story at source (kendrabindu.com)