कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन (तस्बिरहरू)
nepalpress.com · Mon May 25 06:47:34 GMT 2026

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार (जेठ ११ गते) माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
‘पास गरेकोलाई कोरिया पठाऊ’, ‘रोजगारको अधिकार सुनिश्चित गर’ लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन्।
Read full story at source (nepalpress.com)