खगेन्द्र सुनारको प्रश्न- बाँदर मार्दा कारबाही हुने देशमा जेनजी मार्दा किन नहुने ?
nepalpress.com · Thu Jul 09 12:04:05 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गत भदौ २३ गते बानेश्वरमा भएको जेन्जी आन्दोलनका क्रममा राज्यले चलाएको गोलीबाट युवाहरु मारिएको भन्दै जवाफ मागेका छन् । निशस्त्र युवाहरूमाथि गोली चलाउनेहरू अझै खुल्ला रूपमा हिँडिरहेको भन्दै उनले सरकारको कडा आलोचना गरे ।
प्रतिनिधिसभाको बैठकमा सुनारले विगतको सशस्त्र द्वन्द्व र वर्तमानको जेन्जी आन्दोलनको तुलना गरे ।
Read full story at source (nepalpress.com)