ओमानविरुद्ध ब्याटिङमा नेपाल
baahrakhari.com · Thu Sep 10 01:29:50 GMT 2026
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
मलेसियाको बायोमास ओभलमा ओमानका कप्तान विनायक शुक्लाले टस जितेर फिल्डिङको निर्णय लिए ।
Read full story at source (baahrakhari.com)